Logo

कुमारी सुनौलो लगानी योजनाको इकाई आजदेखि विक्रीमा, यसरी गर्नुस आवेदन

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले आजदेखि कुमारी सुनौलो लगानी योजनाको इकाई निष्कासन गरेको छ । योजना व्यवस्थापकको रुपमा रहेको क्यापिटलले प्रतिइकाई रू. १० अंकित मूल्यका १० करोड इकाई विक्री गर्न लागेको हो । कुल इकाईमध्ये रू. ५० करोड बराबरको ५ करोड इकाई प्रथम पटक सार्वजनिक निष्काशनमार्फत विक्री खुला गरिएको योजना व्यवस्थापकको भनाई छ । यसपश्चात्…