Logo

भूगोल इनर्जीको आईपीओमा आवेदन दिने समयसीमा आज सकिदै, कार्यालय समयसम्म आवेदन दिन सकिने

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिनु पर्नेहुन्छ । सर्वसाधारणका लागि भूगोल इनर्जीले चैत २३ गतेदेखि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७…