Logo

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ९५ करोडमा सीमित

काठमाडौं । आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकले गिरावट आएको छ । साताको पहिलो दिन बिहानैदेखि ओरालो यात्रा सुरु गरेको नेप्से अन्तिम कारोबार समयमा १९.११ अंकले घट्दै १८ सय ७० को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार समयभर २ सय ७१ कम्पनीका ३२ लाख ६ हजार ४ सय ५० कित्ता सेयर किनबेच…