Logo

मंसिर २७ बाट सर्वसाधारणलाई प्रिमियम मूल्यमा हिमालयन रिको आईपीओ, कतिमा दिन पाइन्छ आवेदन ?

काठमाडौं । हिमालयन रि– इन्स्योरेन्स कम्पनीले मंसिर २७ गतेबाट सर्वसाधारणको लागि प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर एकसय रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँमा आईपीओ जारील गर्न लागेको हो । यस कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने…