काठमाडौं । साताको पहिलो दिन आइतबार सकारात्मक देखिएको सेयर बजारमा साताको दोस्रो कारोबार दिन थप उत्साह देखिएको छ । सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ भने कारोबार रकममा ठूलो बढोत्तरी देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक सोमबार ३८.१४ अंकले बढेर २ हजार ६०.४९ बिन्दुमा पुगेको छ । सातको पहिलो कारोबार दिन आइतबार…