Logo

केटीएम सिटीको नयाँ वर्ष अफर, २९० रुपैयाँमैे जाडो मौसमको स्टाइलिस्ट लुगा

काठमाडौं । अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै केटीएम सिटीले नयाँ अफर बजारमा ल्याएको छ । नेपाली अपेरियल ब्राण्ड केटीएम सिटीको नयाँ अफरमा २९० रुपैयाँमा ग्राहकले जाडो मौसमको स्टाइलिस्ट लुगा प्राप्त गर्न सक्नेछन् । जाडो मौसमका लुगा अहिलेसम्मकै सस्तो मुल्यमा प्राप्त गर्न सकिने केटीएम सिटीले जनाएको छ । क्यालेन्डरको नयाँ पाना पल्टिएसँगै केटीएम सिटीले बेजोड अफरको…