काठमाडौं । अन्यौलमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुनर्संरचना कामको प्रस्ताव फेरी अर्थमन्त्रालय पुगेको छ । यसअघि पठाएको प्रतिवेदन अर्थ मन्त्रालयको वित्तीय व्यवस्थापन महाशाखा थन्किए पछि नेप्सेले पुनः उक्त प्रतिवेदन अर्थमन्त्रालय पठाएको हो । यसअघि नेप्सेका अध्यक्ष भुपाल बराल हुँदा नेप्सेले प्रतिवेदन अर्थमन्त्रालय पठाएको थियो । नेप्सेले पठाएको उक्त वित्तीय व्यवस्थापन महाशाखामा अर्थात बरालकै महासाखाबाट…