काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा सूचीकृतमध्ये धेरै हाइड्रोपावर कम्पनीहरुको आम्दानी नहुँदा सेयरधनीले लाभांश नपाउने भएका छन् । आम्दानीभन्दा खर्च बढी हुँदा धेरै हाइड्रो कम्पनीले लाभाशं नबाँड्ने घोषणा गरिरहेका छन् । सञ्चालनमा रहेको अधिकांश हाइड्रोपावर कम्पनीको अंकित सेयर मूल्यभन्दा नेटवर्थ कम भएको कारण धेरै कम्पनीले लगानीकर्ताको हात खाली बनाएका हुन् । हाल नेप्सेमा सूचीकृत भएर…