Logo

मूल्य समायोजन नहुँदा आयल निगमको वार्षिक घाटा ६ गुणाले बढ्यो, एक वर्षमै १३ अर्ब ११ करोड घाटा

काठमाडौं । नेपाल आयल निगमको वार्षिक घाटा झण्डै ६ गुणाले बढेको देखिएको छ । आयल निगमको आर्थिक वर्ष २०७०÷७१मा १३ अर्ब ११ करोड २१ लाख ९ हजार रुपिया“ घाटा बेहोरेको थियो । यो अघिल्लो आव २०६९÷७०को भन्दा करीब ६ गुणाले बढी हो । उक्त आवमा निगमले २ अर्ब ५ करोड रुपियाँ घाटा बेहोरेको थियो ।…