बिजखबर संवाददाता २८ मंसिर, काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक उच्च रुपमा बढेको छ । बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचक अन्तमा ३९ दशमलव ३८ अंकले बढेको छ । गत हप्ताको अन्तिम दिन १५ अंकले बढेर ८ सय ७० दशमलव ६३ पुगेको नेप्से आइतबार ९ सय १० अंकमा पुगेको छ । आइतबार बजारमा सवैभन्दा…