Logo

आइतबार सुन प्रतितोला ५२ हजार २ सय, चाँदी ७ सयमा कारोबार

बिजखरब संवाददाता २७ पुस, काठमाडौं । आइतबार सुन प्रतितोला ५२ हजार २ सय रुपैयामा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार भने सुन ५१ हजार ८ सयमा कारोबार भएको थियो । यसैगरी छापावला सुन ५१ हजार ९ सय ५० मा कारोबार भइरहेको छ ।