Logo

नेप्से ८ अंकले घट्यो, अन्य समुह घटेपनि होटल समुह भने बढ्यो

बिजखवर संवाददाता २६ कात्तिक, काठमाडौं । बुधाबार नेप्से परिसुचक पुनः ८ अंकले घटेको छ । आइतबार र सोमबार घटेर मंगलबार ८ अंकले बढेको नप्से परिसुचक बुधबार फेरी ओरोलो लागेको छ । बजार खुलेदेखि आरोलो लागेको नेप्से परिसुचक अन्ततः ८ दशमलव १७ अंकले घटेर ८ सय ८४ दशमलव ३५ अंकमा आएर अडिएको छ । बुधबार बीमा…