Logo

मदिरा पसलमा समेत ड्राइभिङ स्कुल सञ्चालन, अधिकांश स्कुलहरु गैरकानुनी

बिजखबर संवाददाता कुनै पनि व्यवसाय सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमति लिनु पर्छ । उक्त व्यवसायका लागि छुट्टै अफिस स्थापना गर्नु पर्छ । जहाँ सोही अनुसार इक्वीपमेन्ट पनि राखिनु पर्छ । तर, नेपालका ड्राइभिङ स्कुल भने सम्बन्धित सरकारी निकायबाट अनुमति नलिई गैर कानुनी रुपमा व्यवसाय सञ्चालन भइरहेका छन् । अझ भन्नु पर्दा मदिरा पशलमा समेत त्यस्ता…