Logo

मेगा बैंकले १२ प्रतिशत बोनस सेयर दिने, स्वीकृतिका लागि राष्ट्र बैंक पठाउँदै

बिजखबर संवाददाता । मेगा बैंक लिमिटेडले १२ प्रतिशत बोनस सेयर दिने भएको छल । बैंक संचालक समितिको मंगलबार बसेको बैठकले आप्mना सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । यस्तै बोनस सेयरका लागि लाग्ने कर रकमका लागि शुन्य दशमलव ६३ प्रतिशत रकम नगद लाभांश दिने समेत बैक छुट्टाएको बैंकले जनाएको छ । समितिले…