Logo

ग्राहक संतुष्टि सर्वेक्षणले भारतमा मारुती सुजुकीलाई १ नंबरमा देखायो

  बिजखबर संवाददाता । २३ कार्तिक काठमाडाै । निर्माता कम्पनी  मारुती सुजुकी ग्राहक संतुष्टी सर्वेक्षणमा पहिलो नंबरमा  परेको छ । जेडि पावर इन्डिया कस्टोमर सर्विस इन्डेक्स( सिएसआइ) ले सन् २०१४ का लागी गरेको सर्वेक्षणमा कार प्रयोगकर्ताहरुले सबैभन्दा बढि सन्तुष्टि मारुती सुजुकी प्रयोग गर्दा पाएको बताएका थिए । यो सर्वेक्षणमा मारुती सुजुकीले कुल १ हजार नंबरमा…