Logo

नेप्से ९ सयभन्दा माथी, १६ अंकले बढ्यो, कारोवार रकममा पनि बृद्धि

बिजखबर संवाददाता १३ पुस, काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक उच्च रुपमा बढेको छ । बजार खुलेदेखि उकालो लागेको नेप्से अन्ततः १५ दशमलव ९२ अंकले बढेको छ । आइतबार नेप्से  परिसुच ९ सय ३ दशमलव ४९ अंकमा पुगेको छ । आइतबार बजारमा सवैभन्दा बढी जलविद्यत् समुहको परिसुचक उकालो लागेको छ । उक्त समुहको परिसुचक…