Logo

करिव ३ अंकले घट्यो नेप्से, ३३ करोडको कारोवार

बिजखबर संवाददाता ४ फागुन,काठमाडौं । सोमवार नेप्से परिसुचक २ दशमलव ८२ अंकले घटेको छ । साताको पहिलो दिन आइतवार ५ दशमलव ३६ अंकले बढेको नेप्से सोमवार घटेर ९ सय ८७ विन्दुमा पुगेको छ । बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंक तथा जलविद्युत समूहको परिसुचक घटेको छ । सोमवार बैंक समूहको परिसुचक ४ दशमलव ९५ अंकले…