Logo

नेप्से साढे ९ अंकले घट्यो, बीमा समुहमा उच्च गिरावट

बिजखवर संवाददाता । २३ कात्तिक, काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक ९ दशमलव ५२ अंकले घटेको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक ८ सय ९६ विन्दुमा आएर अडिएको छ । नेप्से परिसुचकमा सवैभन्दा बढी बीमा समुहको ३६ दशमलव ३८ अंकले घटेको छ । यस्तै, जलविद्युत् समुह ३१ अंकले घटेको छ भने…