Logo

प्राइमले दियो सेयरधनीलाई २० प्रतिशत बोनस

बिजखबर संवाददाता । २६ कात्तिक, काठमाडौं । प्राइम कमसिर्यल बैंक लिमिटेडले सेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिएको छ । बैंकले आफ्ना सेयर धनीलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत बोनस दिएको हो । यसैहप्ता बिजखबर डटकममा पनि प्राइमले सेयर धनीलाई २० प्रतिशत बोनस दिँदै भन्ने समाचार प्रकाशित भएको थियो…