Logo

नेप्से ओरालो लग्ने क्रम मंगलबार पनि रोकिएन, अन्ततः ४ अंकले घट्यो

बिजखबर संवाददाता २ मंसिर, काठमाडौं । बजारमा मंगलबार पनि नेप्से परिसुचक ओरालो लाग्ने क्रम रोकिएन । बजार खुलेदेखि शुरुमा २० भन्दा बढी अंकले ओरालो लागेको परिसुचक अन्तमा ४ दशमलव ४२ अंकले घटेको छ । परिसुचक आइतबार १४ अंकले घटेको थियो भने सोमबार १८ अंकले घटेको थियो । मंगलबार पनि सवैभन्दा बढी जलविद्युत् समुहको परिसुचक घटेको…