Logo

अपडेटः नेप्से ओरालो लाग्नेक्रम जारी, १ बजेसम्म ७ अंकले घट्यो

बिजखबर संवाददाता ९ मंसिर, काठमाडौं । मंगलबार पनि नेप्से परिसुचक ओरालो लाग्ने क्रम जारी रहेको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से दिउँसो १ बजेसम्म ६ दशमलव ७२ अंकले घटेको छ । सो अवधिमा परिसुचक ८ सय ५७ विन्दुमा झरेको छ । उक्त अबधिमा जदविद्युत् समुह सवैभन्दा बढी ५५ दशमलव ४९ अंकले घटेको छ भने…