Logo

नेप्से ओरालो लाग्न थाल्यो, बुधबार १० अंकले घट्यो

बिजखबर संवाददाता २ पुस, काठमडौं । बुधबार नेप्से परिसुचक ९ दशमलव ८ अंकले घटेको छ । आइतबार उच्च रुपमा बढेको नेप्से परिसुचक मंगलबारदेखि पुनः ओरालो लाग्न थालेको छ । बुधबार बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसुचक अन्तमा ९ सय विन्दुमा आएर अडिएको छ । बजारमा सवैभन्दा बढी जलविद्युत् समुहको परिसुचक ओरालो लगोको छ । सो…