Logo

सुन प्रतितोला ३ सय रुपैयाँले बढ्यो, चाँदीको मुल्य भने यथावत

बिजखबर संवाददाता १३ पुस, काठमाडौं । बजारमा सुनको भाउ ३ सय रुपैयाँले बढेको छ । गत हप्ताको अन्तिम दिन प्रतितोला ५१ हजार ७ सय रुपैयाँमा कारोवार भएको सुन आइतबार बजार खुलेपछि ५२ हजार रुपैयाँमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ । यस्तै, तेजावी सुन भने प्रतितोला ५१ हजार ७ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ…