Logo

मंगलबार सुन ८ सयले वृद्धि, चाँदीमा पनि १५ रुपैया बढ्यो

बिजखबर संवाददाता २२ पुस, काठमाडौं । आइतबार र सोमबार स्थिर रहेको सुनको भाउँ मंगलबार ८ सय रुपैयाले वृद्धि भएको छ ।  मंगलबार सुन प्रतितोला ५२ हजार ४ सयमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजावी सुन २५ हजार १ सय ५० मा कारोबार भइरहेको छ । यसैगरी आइतबार र सोमबार स्थिर…