Logo

अन्तरराष्ट्रिय व्यापार मेला हुँदै, मेलाले देशलाई ब्राण्डको रुपमा स्थापित गर्ने

बिजखबर संवाददाता २४ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अन्तरराष्ट्रिय व्यापार मेलाको आयोजना गर्ने भएको छ । उक्त मेला काठमाडौंको भृकुटीमण्डपमा फागुन २८ देखि चैत्र २ गतेसम्म हुने छ । मेलामा स्वदेशी तथा विदेशी वस्तु तथा सेवाको प्रदर्शनी हुनेछ । विशेषगरी भारत, चीन, वंगलादेश, पाकिस्तान, मलेसिया, भुटान, ताइवान लगायतका देशका कम्पनीहरुले सहभागिता जनाउने छन्…