Logo

‘आन्ट्रप्रिनर बुट क्याम्प’ सञ्चाल गरिदै, युवालाई उद्यमी बन्न प्रेरित गरिने

बिजखबर संवाददाता ३० पुस, काठमाडौं । नेपाली युवा उद्यमी मञ्चले अमेरिकी राजदुतावासको सहकार्यमा ‘आन्ट्रप्रिनर बुट क्याम्प’ सञ्चालन गर्न लागेको छ । बुधवार राजधानीमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिइएको हो । क्याम्प आगामी फागुन १४ गतेदेखि सञ्चालन गरिने बताइएको छ । काठमाडौंको पार्क भिलेज रिसोर्टमा हुने सो क्याम्प ३ दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।…