Logo

अपडेटः २ बज्दा नेप्से २ अंकले बढ्यो, साढे १८ करोडको कारोवार

बिजखबर संवाददाता ६ माघ, काठमाडौं । बजार खुलेको केही समय उच्च रुपमा घटेको नेप्से परिसुचक पुन उकालो लागेको छ । २ बजे नेप्से पसिरसुचक २ दशमलव ३३ अंकले बढेको छ । साढे १२ बजेसम्म नेप्से परिसुचक झण्डै १४ अंकले घटेको थियो । उक्त समयसम्म १८ करोड ५५ लाख रुपैयाँ बरावरको ३ लाख ६९ हजार कित्ता सेयर…