Logo

क्यान इन्फोटेक शुरु, विभिन्न कम्पनीका नयाँ उत्पादन तथा योजना सार्वजनिक

बिजखबर संवाददाता १४ माघ, काठमाडौं । क्यान इन्फोटेक २०१५ बुधवारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । एक्स्पोमा  सूचना प्रविधिसँग सम्वन्धित तथा र अन्य गरी २ सय १९ ओटा स्टल रहेका छन् । एक्स्पोमा विभिन्न कम्पनीहरुले नयाँ उत्पादन सार्वजनिक गर्नुका साथै छुट योजना पनि सञ्चालन गरेका छन् ।‘सुबिसु क्यान इन्फोटेक २०१५ ईन एशोसिएशन विथ डेल इन्टेल…