Logo

सिजीको वल्र्डकप योजना सञ्चालनमा, पारस खड्कासँग क्रिकेट खेल्न पाइने

बिजखबर संवाददाता २ फागुन,काठमाडौं । सीजीले वल्र्डकप उपहार योजना सञ्चालनमा ल्याएको छ । आइसीसी वल्र्डकप क्रिकेटको अवसरमा ल्याएको ‘क्याच द म्याच विथ सीजी एलइडी टीभी ’ योजनामा सीजीको कुनै पनि एलइडी टीभीको खरिदमा पारस खड्काले हस्ताक्षर गरेका स्योरसट उपहार पाइने बताइएको छ । साथै खड्कासँग क्रिकेट खेल्ने तथा आइसीसी वल्र्डकप क्रिकेटको  फाइनल र सेमिफाइनलमा संगै…