Logo

सुनको मूल्य २ सयले बढ्यो, चाँदीमा पनि बृद्धि

बिजखबर संवाददाता ४ फागुन,काठमाडौं । मंगलवार स्थानीय बजारमा सुनको भाउ बढेको छ । केहीदिन स्थिर   रहेको सुन आज प्रतितोला ५२ हजार   ७ सयमा कारोवार भएको छ । सोमवार सुन प्रतितोला ५२ हजार ५ सयमा कारोवार भएको थियो । त्यस्तै चाँदीको मूलयमा पनि केही बृद्धि भएको छ । आइतवार तोलाको ७ सय २० मा…