Logo

सनु प्रतितोला २ सयले बढ्यो, चाँदीको मुल्यमा सामान्य बृद्धि

बिजखबर संवाददाता ७ फागुन, काठमाडौं । विहीबार सुनको मुल्य २ सय रुपैयाँले बढेको छ । बुधबार नेपाली बजारमा प्रतितोला ५२ हजार रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला ५२ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मुल्य प्रतितोला ७ सय रुपैयाँले घटेको थियो । विहीबार चाँदीको  मुल्य पनि…