Logo

स्मिटेन र हप्पिटस चकलेट बजारमा, बुधवारदेखि विक्री सुरु

बिजखबर संवाददाता ६ फागुन,काठमाडौं । रजहंस न्यूट्रिमेन्ट्स प्राली इण्डीयाको उत्पादन स्मिटेन र हप्पिटस चकलेट नेपाली बजारमा भित्रिएको छ । नेपालमा बैभव इण्टरनेशनल प्रालीले सो चकलेट भित्र्याएको हो । मंगलवार एक कार्यक्रमबीच कम्पनीका अध्यक्ष राममणी आचार्य र बैभव इण्टरनेनल प्रालीका कार्यकारी अधिकृत सुन्दरमणी आचार्यले चकलेट सार्वजनिक गरेका थिए । सो अवसरमा राजहंस तथा बैभवका प्रमुख व्यक्तित्वको…