Logo

प्रतितोला ४ सयले घट्यो सुन, चाँदीमा पनि १० रुपैयाँ कम

बिजखबर संवाददाता २८ फागुन, काठमाडौं । स्थानीय बजारमा सुन प्रतितोला ४ सय रुपैयाँले घटेको छ । विहीबार सुनको मुल्य घटेर प्रतितोला ५० हजार १ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मुल्य मंगलबार पनि ३ सय रुपैयाँले घटेर प्रतितोला ५० हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो । यो साता…