Logo

१८ औं फ्लोरा एक्स्पो हुँदै, ४ सय भन्दा बढी फूल प्रदर्शन गरिने

बिजखबर संवाददाता २ चैत, काठमाडौं । १८औं फ्लोरा एक्स्पो २०१५ आगामी शनिवार देखि आयोजना हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने एक्स्पोको शनिबार बिहान कृषि बिकास मन्त्री हरि प्रसाद पराजुलीले उद्दघाटन गर्ने भएका छन् । ‘स्वच्छ वाताबरण र आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’नाराका साथ आयोजना हुने सो एक्स्पोमा व्यवसायिक स्टल ६५ वटा, सूचनामुलक १० वटा र…