Logo

सुन प्रतितोला २ सयले बढ्यो, चाँदीमा पनि बृद्धि

बिजखबर संवाददाता ११ चैत,काठमाडौं । बुधवार सुनको मूल्य  बढेर प्रतितोला ५१ हजार २ सय रुपैयाँ पुगेको छ । मंगलवार प्रतितोला ५१ हजारमा कारोवार भएको सुनको मूल्य २ सयले बढेको हो । त्यस्तै बुधवार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । सो दिन चाँदी प्रतितोला रु.७ सय १५ मा कारोवार भएको नेपाल सुन चाँदी…