Logo

५ सयले घट्यो सुन, चाँदीको मूल्यमा पनि कमी

बिजखबर संवाददाता १७ चैत,काठमाडौं । मंगलबार सुनको भाउ तोलाको ५सय रुपैयाँले घटेको छ । सो दिन सुन प्रतितोला ५१ हजार १ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतबार र सोमबार प्रतितोला ५१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । सो दिन चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको ७…