Logo

बजाजले ल्यायो ‘पल्सर ब्लु फायर’ कार्ड, स्पेयरपार्टदेखि रेष्टुराँमा समेत छुट

बिजखबर संवाददाता २३ चैत, काठमाडौं । बजाज मोटरसाइकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी ‘पल्सर ब्लु फायर’ कार्ड ल्याएको छ , बजाजको नेपालका लागि अधिकृत विक्रेता हंसराज हुलासचंदले विशेषगरी पल्सल मोटरसाइकल चालकका लागि सो योजना ल्याएको हो । कम्पनीले उपलब्ध गराएको उक्त ‘पल्सर ब्लु फायर’ सदस्यता कार्ड पाएका राइडरहरुलाई अन्य भन्दा राइडरभन्दा माथिल्लो श्रेणीमा राख्नेछ । पल्सर…