Logo

२९ गतेदेखि डिम्याटमा थप ७ कम्पनी थपिँदै, कम्पनी संख्या १४ पुग्यो

बिजखबर संवाददाता २६ चैत, काठमाडौं । सेयरको अभौतिक कारोवार (डिम्याट)का लागि आगामी हप्तादेखि थप ७ वटा कम्नपी थपिने भएको छ । आगामी हप्तादेखि एस डेभलपमेन्ट बैंक, सनराईज बैंक, एभरेष्ट इन्स्योरेनस, बुटवल पावर कम्नी, नबिल बैं, भिवोर विकास बैंक र युनाईटेड फानान्सले सेयरका अभौतिक कारोवार गर्ने सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । यही २२…