Logo

बर्षको अन्तिम दिन नेप्से साढे ३ अंकले आरालो, २० करोड ७५ लाखको कारोवार

बिजखबर संबाददाता ३० चैत,काठमाडौं । बर्षको अन्तिम दिन नेप्से ३ दशमलव ६७ अंकले घटेको छ । सोमवार ९ सय ५३ बाट खुलेको बजार ९ सय ४८ अंकमा झरेर बन्द भएको छ । सो दिन जलविद्युत र होटल बाहेक अन्य समुहको परिसुचक ओरालो लागेको छ । सवैभन्दा बढी बैंकिङ समुहको परिसुचक ६ दशमलव ०६ अंकले घटेको…