Logo

सुनको मूल्य प्रतितोला ५० रुपैयाँले घट्यो, चाँदी स्थिर

बिजखबर संबाददाता ६ बैशाख,काठमाडौं । साताको पहिलो दिन आइतवार सुन प्रतितोला ५० रुपैयाँले घटेको छ । सो दिन स्थानीय बजारमा सुनको मूल्य ५१ हजार ६ सयमा झरेको छ । गत बिहीबार सुन प्रतितोला ५१ हजार ६ सय ५० मा किनबेच भएको थियो । सो दिन चाँदीको मूल्य भने स्थिर रहेकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी…