Logo

कावेलीको हकप्रद आजबाट, २ बरावर १ कित्ता सेयर

बिजखबर संवाददाता १०, वैशाख । कावेली विकास बैंकले २ बराबर १ कित्ता (२ः१) अनुपातमा जारी गर्न लागेको हकप्रद सेयरको निष्काशन आजबाट खुला हुँदै छ । बैंकले १ सय रुपैयाँ अंकित दरका १ लाख ७२ हजार कित्ता हकप्रद निष्काशन गरेको हो । उक्त हकप्रद सेयरमा गत चैत २४ गतेसम्म कायम रहेका बैंकका सेयर धनिले आवेदन दिन सक्ने…