Logo

२९ अंकले घट्यो नेप्से, एनएलआइसीको मात्र ७ करोडको कारोवार

बिजखबर संवाददाता ११ जेठ, काठमाडौं । बजार खुलेका दोस्रो दिन नेप्से परिसुचक २९ दशमलव २९ अंकले घटेको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसुचक ८ सय ८० दशमलव ५३ अंकमा आएर अडिएको छ । बजारमा सवैभन्दा बढी जलविद्युत् समुहको परिसुचक ओरालो लागेको छ । सो समुहको परिसुचक १ सय ४० अंकले घटेको थियो भने…