Logo

प्रतितोला १ सय रुपैयाँले बढ्यो सुन, चाँदी भने स्थिर

बिजखबर संवाददाता २७ जेठ, काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ५१ हजार ६ सय रुपैयाँमा कारोवार भएको सुन आज बढेर ५१ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बजारमा चाँदीको मुल्य भने स्थिर रहेको छ । केही समययता स्थिर भएको…