Logo

३ अंकले घटयो नेप्से, कारोवार रकम पनि ओरालो लाग्दै

बिजखबर संवाददाता ३ असार, काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक ३ दशमलव २५ अंकले घटेको छ । बजार खुलेको केही समय समान्य बढेको नेप्से परिसुचक त्यसयता ओरालो लागेको हो । विहीबार नेप्से परिसुचक घटेर ९ सय २४ दशमलव ६० अंकमा आएर अडिएको छ । बजारमा जलविद्युत् र होटल वाहेक सवै समुहका परिसुचक ओरालो लागेको…