बिहीवार नेप्से परिसुचक ० दशमलव ६२ अंकले ओरालो लागेको छ । सो दिन १ हजार १ सय ३४ अंकमा झरेर बजार बन्द भएको हो । बिहीवार कारोवारमा आएकामध्ये अधिकांश समुहको परिसुचक ओरालो लागेकोले समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सा दिन उत्पादन समुहको परिसुचक सवैभन्दा बढी ३१ दशमलव ७ अंकले ओरालो लागेको छ…