Logo

आयो नेप्सेको आधिकारीक एप, अवाञ्छित गतिविधी रोक्न सहायक हुने

बिजखबर संबाददाता २१ असार, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को आधिकारिक मोबाइल एप्लिकेशन आइतवार सार्वजनिक भएको छ । अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.रामशरण महतले एप्लिकेशन सार्वजनिक गरेका हुन । नेप्से, आर्थिक अभियान दैनिक र ब्रेन डिजिट आइटी सोलुशनको संयुक्त सहकार्यमा एप्लिकेशन निर्माण गरिएको हो । एप्लिकेशनमा नेप्सेले कारोबार लगायतका तथ्याङ्क उपलब्ध गराउने, आर्थिक…