Logo

बजेट भाषणको भोलिपल्ट ४ अंकले बढ्यो नेप्से, कारोवारमा पनि बृद्धि

बिजखबर संवाददाता ३० असार, काठमाडौं । बजेट भाषणको भोलिपल्ट नेप्से परिसुचक ४ दशमलव २६ अंकले उकालो लागेको छ । बजार खुलेको केही समय ओरालो लागेको नेप्से परिसुचक अन्तमा बढेर ९ सय ५० दशमलव ७२ अंकमा पुगेर अडिएको छ । अर्थमन्त्री डा. रामशरण महतले आर्थिक वर्ष २०७२/०७३ को बजेटमा वित्तीय क्षेत्रलाई उच्च प्राथमिकता दिएसँगै बैंक तथा…