Logo

नेप्सेमा सामान्य बृद्धि, कारोवार रकम भने बढ्यो

बिजखबर संवाददाता ११ साउन, काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सामान्य बृद्धि भएको छ । कारोवार भएको केही समय उच्च रुपमा बढेको अन्तमा घटेर १ दशमलव ७९ अंकले बृद्धि भएको छ । नेप्से परिसुचक १ हजार ५५ दशमलव ७४ अंकमा पुगेर रोकिएको छ । दिनभर सवैभन्दा बढी होटल समुह ३१ अंकले बढेको छ । त्यसैगरी…