Logo

सेयर बजारमा सिमांकनको प्रभाव, २३ अंकले बढ्यो नेप्से

बिजखबर संबाददाता २४ साउन,काठमाडौं । आइतवार सेयर बजारमा सिमांकनको सकारात्मक प्रभाव परेको छ ।  साताको पहिलो दिन  सेयर २३ दशमलव ०५ अंकले बढेको छ । सो दिन १ हजार ६३ दशमलव ४१ अंकमा पुगेको बजार बन्द भएको हो । सो दिन अधिकांश समुहको परिसुचक उकालो लागेको छ । आइतवार सेयर बजारमा बढी प्रभाव रहेको बीमा र…