Logo

इटालियन फेसन ब्रान्ड ‘दा मिलानो’मा २५ प्रतिशतसम्म छुट,योजना सिमित अवधिका लागि

काठमाडौं । दरवारमार्गस्थित ‘दा मिलानो इटालीया’ले परिचयात्मक अफरस्वरूप २५ प्रतिशतसम्म छुट दिइरहेको छ । दुई महिना पहिले दरबारमार्गको क्यापिटल मलमा खुलेको सो शोरुमले दामिलानो र रोसो ब्रुनेलो ब्रान्डका फेसन प्रोडक्टहरूमा छुट दिएको हो । दा मिलानोका उच्चस्तरीय लेदर प्रोडक्टहरुले विश्वभर फेसन पारखीको मन जित्न सफल भएका छन् । दामिलानोका नेपालका लागि आधिकारिक बिक्रेता आरपी ग्रुपका प्रबन्ध निर्देशक…